. श्रीमान
नेपाली राजदुताबास साउदी अरेबिया
बिषय :- राहदानी पाउ भन्ने बारेमा
महोदय _
म ; निबेदक बिनोद ठाकुर यो अनुरोध गर्न चाहान्छु कि मेरो (M.R.P.) राहदानीको लागी अङ्ग्रेजी मिति 30/09/2014 मा सबै कागज पत्र सहित फाराम भरी आएको थिए म समयमा हाजिर हुन सकिन । हाल Samsung Engineering company मा कार्यरत छु । सोहि कारणले गर्दा साउदी अरेबियाको राजधानी भन्दा धेरै टाढा भएकोले म स्वयंले हाजिर हुन नसक्ने हुँदा मेरो पुरानो राहदानी र भौचर सहित मेरो कम्पनीको कर्मचारीलाई पठाएको छु । आश छ मेरो यो निवेदन स्विकार्नु हुन्छ ।
. मिति :- 23/05/2016
निवेदक :- बिनोद ठाकुर
हस्ताक्षर :-
मोबाइल न: 0592098467 राहदानी न: 3638957

No comments:
Post a Comment